FAQs Complain Problems


Welcome to Maulapur Municipality

आरम्भ परियोजना

आरम्भ परियोजना अन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्सा को आयोजनामा र बालिका तथा समावेशी शिक्षा संजाल मौलापुर नगरपालिकाको सहजिकरणमा संचालित पालिका स्तरिय बालिका तथा समाबेशी शिक्षा संजाल र पालिकाको सम्पूर्ण कार्यपालिका सदस्यहरुको बैठक यसै पालिका को पालिका प्रमुख रिना साह ज्यू अध्यक्षता सम्पन गरियो जसमा बालिका तथा समाबेशी शिक्षाको बिभिन्न क्रियाकलापहरु पालिकाले संचालन गर्ने निर्णय गरियो तथा यसै बैठकमा बालिका तथा समावेशी शिक्षा संजाल यस पालिकाको २ वटा बिधालयमा संचालन भैरहेको हुदा अव अन्य बिधालय, मा.बि. मर्यादपुरमा बालिका तथा समावेशी शिक्षा संजाल गठन गर्ने तथा संचालन गर्ने निर्णय गर्नुको साथै १६ दिने लैंगिक हिँसा बिरुद्ध अभियान, पालिका र सामाजिक संस्था जिल्ला समन्वय समिति मिलेर गर्ने निर्यण गरियो.

आर्थिक वर्ष: